‘अहिले पखेटा फटफटाएको मात्र हो, उड्यो भने सरकारको सातो जान्छ’
Saturday, October 6, 2012
0
comments
२० असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारविरुद्ध शुक्रबार भएको प्रदर्शन रिहर्सल मात्र भएको बताउनु भएको छ ।
माओवादी अहिले पनि विपक्षी दललाई छलछाम र भुलभुलैयामा पारेर अगाडि बढ्ने दाउमा रहेको भन्दै उहाँले वर्तमान सरकारको बहिर्गमन नहुँदासम्म कुनै सहमति हुन नसक्ने उहाँको भनाई छ ।
सहमतिकासाथ सरकारले सहजरुपमा बहिर्गमन नमान्ने हो भने आफ्नो पार्टीले कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

0 comments:
Post a Comment