भारतकै कारण संविधान बनेन : भुसाल
Saturday, October 6, 2012
0
comments
रफत सञ्चार क्लब भक्तपुरले आज गरेको अन्तक्रिया कार्यक्रममा प्रवक्ता भुसाले अबको सरकारको नेतृत्व नेकपा-माओवादीले गर्न पाउनुपर्ने पनि माग गर्नुभएको छ । संविधानसभा विघटनपछि सबै दलहरुको समान हैसियत भइसकेको भन्दै उहाँले अबको नेतृत्व माओवादीले मात्र गर्न सक्ने बताउनुभयो ।
माओवादीको नेतृत्वमा सरकार निर्माण भए केही वर्षमै नै नेपालको आर्थिक र सामाजिक विकास हुने दाबी गर्नुभयो ।

0 comments:
Post a Comment